National life

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ चैत २०८१, मङ्गलबार
581Shares
स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कसले दिने आवेदन ?
ncell

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएका ेछ । लघुवित्त संस्थाले २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा रोखको हो।

उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र बनेपास्थित कम्पनीको प्रशासन विभागमा निवेदन दिनु पर्नेछ।

साथै निर्धारित समयभित्र कम्पनीका संस्थापक शेयरधनचीहरूबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?