National life

हालसम्मकै उच्च बिन्दुबाट ओरालियो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
602Shares
हालसम्मकै उच्च बिन्दुबाट ओरालियो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। हालसम्मकै उच्च बिन्दुबाट सुनको मूल्यमा गिरावट आएको छ । दैनिक रूपमा नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै आज चाँदी समेत तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?