National life

हिमालयन एभरेष्टको ३१औं साधारणसभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
590Shares
हिमालयन एभरेष्टको ३१औं साधारणसभा सम्पन्न
ncell

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको ३१औं सभा शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

उक्त, सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतको विषय टुंगो लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?