National life

११ दिने भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ असोज २०८१, सोमबार
640Shares
११ दिने भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली
ncell

काठमाडौँ। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी बनेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन्।

प्रधानमन्त्री ओली आज अपराह्न ४ बजे स्वदेश आई पुग्ने भएका छन् । उनी महासभामा भाग लिन असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए ।

न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटन सत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?