National life

४ सयले बढेको सुनको मूल्य प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ माघ २०८०, आइतबार
455Shares
४ सयले बढेको सुनको मूल्य प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । आज आइतबारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रवार प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजारमा ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँ रहेको छ। त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?