National life

५ बजेपछि मेरो शेयरको सम्पूर्ण सेवा अवरुद्ध हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
433Shares
५ बजेपछि मेरो शेयरको सम्पूर्ण सेवा अवरुद्ध हुने
ncell

काठमाडौं । मेरो शेयरको सम्पूर्ण सेवा अवरुद्ध हुने भएको छ । आज भदौ ४ गते ३ घण्टाको लागि मेरो शेयरको सम्पूर्ण सेवा अवरुद्ध हुने भएको हाे ।

आज सोमबार साँझ ५ः३० बजेपछि ३ घण्टाको लागि मेरो शेयर लगायतका सम्पूर्ण सेवाहरु अवरुद्ध हुने सिडीएससीले जनाएको हो ।

सिडीएससीको डाटा सेन्टरमा रहेको BGP Router प्रतिस्थापन सम्बन्धी कार्य गर्नुपर्ने भएकोले मेरो शेयरको सेवा अवरुद्ध हुने भएकाे हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज साढे ५ बजेपछि कम्तीमा ३ घण्टाका लागि मेरो शेयर लगायतका सेवाहरू अवरुद्ध हुने सिडीएससीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?