National life

अमेरिकाले १४ लाख बढी आप्रवासीहरुलाइ घर फर्काउने, नेपाली कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
1KShares
अमेरिकाले १४ लाख बढी आप्रवासीहरुलाइ घर फर्काउने, नेपाली कति ?
ncell

काठमाडौं । अमेरिकाले आफ्नो देशमा अबैध रुपमा बसोवास गरिरहेका १४ लाख बढी आप्रवासीहरुलाइ घर फर्काउने भएको छ ।

अमेरिकी सरकारको नेतृत्वमा डोनाल्ड ट्रम्प आएपछि उनले अमेरिकामा अवैध रुपमा बसिरहेका विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुलाई घर फर्काउने तयारी गरेको बताइएको छ ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् ।

ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।

होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।

चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?