National life

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सद्धारा नगद लाभांश लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
512Shares
आइजीआई प्रुडेन्सियल इन्सुरेन्सद्धारा नगद लाभांश लाभांश घोषणा
ncell

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ९.७३६८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?