National life

आईएमई लाइफले गर्यो पौष महिनामै ३ करोड बढीको दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ माघ २०८१, मङ्गलबार
538Shares
आईएमई लाइफले गर्यो पौष महिनामै ३ करोड बढीको दाबी भुक्तानी
ncell

काठमाडौँ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले एक महिनामै ३ करोड ६७ लाख बढीको दाबी भुक्तानी गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले पौष महिनामा मात्रै ५७ वटा बीमालेखहरु मार्फत कुल रकम रु ३ करोड ६७ लाख १२ हजार १४१.९६ बराबरको दाबी भुक्तानी गरेको  जनाएको छ ।

कम्पनीले दाबी परेको छोटो समयमा ग्राहकहरूलाई झन्झटरहित सेवा प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य बनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?