National life

आईटीबाट ५ हजार रोजगारी सिर्जना गर्ने सरकारको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
794Shares
आईटीबाट ५ हजार रोजगारी सिर्जना गर्ने सरकारको घोषणा
ncell

काठमाडौं । सरकारले सूचना प्रविधि आईटी क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरेको छ।

आगामी आर्थिक वर्ष आवको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।

सरकारका लागि आवश्यक सफ्टवेयर निर्माणको काम सरकारी क्षेत्रबाटै निर्माण गर्ने र स्वदेशी उद्योगलाई प्राथमिकता दिने नीति लिइने पौडेलले बताएका छन्।

सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण र समद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाइने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रोजगारी र सेवा निर्यातको मुख्य क्षेत्रका रूपमा यो क्षेत्रलाई दिइने उनले बताएका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?