National life
cg eloctronics

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
868Shares
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
muktinatha bikash bank

काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बानेश्वरस्थित संघीय संसद भवनमा अहिले विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यसची रहेको छ । आज सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने कार्यक्रम छ ।

यसैगरी आजै दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश, विधायन व्यवस्थापन समितिको विधायन व्यवस्थापन सम्वन्धी विधेयकको प्रतिवेदन पेश, सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाइ दफावार छलफलको लागि समितिमा पठाइयोस्, राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्वन्ध सम्वन्धी अध्ययन प्रतिवेदन पेस गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
868SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?