National life

एनएलजी इन्स्योरेन्स कम्पनी र एलओआई ग्लोबलबिच एमओयू सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
799Shares
एनएलजी इन्स्योरेन्स कम्पनी र एलओआई ग्लोबलबिच एमओयू सम्पन्न
ncell

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र एलओआई ग्लोबलले बिहीबार एक सम्झौता (एमओयू) गरेका छन् । उक्त सम्झौता विद्युतीय सवारी (इभी) सँग सम्बन्धित रहेको छ ।

इलेक्ट्रिक भेहिकलको महत्वलाई बढ्वा दिन यस सम्झौता उपयोगी हुने बताइएको छ । सम्झौताले जनचेतना बढाउने तथा इलेक्ट्रिक भेहिकलको जोखिम बहनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
799SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?