National life

कालिका लघुवित्त वित्तीयको सीईओमा कुल चन्द्र पराजुली नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ चैत २०८०, बिहिबार
705Shares
कालिका लघुवित्त वित्तीयको सीईओमा कुल चन्द्र पराजुली नियुक्त
ncell

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कुल चन्द्र पराजुली नियुक्त भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई संस्थाको रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी वैशाख २ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?