National life

गोलाप्रथा प्रक्रियामार्फत ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ बाँडफाँट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
553Shares
गोलाप्रथा प्रक्रियामार्फत ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ बाँडफाँट
ncell

काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ बाँडफाँट भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ आज बाँडफाँट भएको हो।

कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो।

उक्त शेयरमा ४८ हजार ३१२ जना आवेदकको आवेदन परेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मागभन्दा बढी आवेदन परेकोले धितो पत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथा प्रक्रियामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?