National life

चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ माघ २०८१, शनिबार
875Shares
चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण
ncell

काठमाडौं । वीर अस्पतालमा चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार अपराह्न साढे ४ बजे चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भएको हो।

शल्यक्रिया सेवामा खटिएका प्राध्यापक डाक्टर शरद पोख्रेल र सानुमाया मगरलगायत अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्का संलग्न भएको अस्पतालले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
875SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?