National life

चेक अनादर मुद्दाका फरार अभियुक्त पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२९ वैशाख २०८३, मङ्गलबार
1.1kShares
चेक अनादर मुद्दाका फरार अभियुक्त पक्राउ
ncell

काठमाडौं । चेक अनादर सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको पानीपोखरी क्षेत्रका ध्रुवबहादुर बस्नेत रहेका छन्। उनलाई जिल्ला अदालत ललितपुरले दुई वर्ष कैद सजाय सुनाएको थियो।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?