National life

जेठ महिनाका लागि १४ बैंकको ब्याजदर स्थिर हुँदा ६ बैंकको घटबढ ,कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
1.4kShares
जेठ महिनाका लागि १४ बैंकको ब्याजदर स्थिर हुँदा ६ बैंकको घटबढ ,कुनको कति ?
ncell

काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित ब्याजदर अनुसार वैशाखको तुलनामा औसतमा जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर सामान्य घटेको छ ।

वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठका लागि ५.९४ प्रतिशत कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वैशाखमा औसत ब्याजदर ५.९८ प्रतिशत रहेको छ। औसतमा हेर्दा २० बैंकहरुको ब्याजदर ०.०४ विन्दुले घटेको हो ।

वैशाख महिनाको तुलनामा ३ बैंकको ब्याजदर घटेको छ भने १४ बैंकहरुले वैशाखकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् भने बाकी रहेका ३ बैंकहरुले ब्याजदर बढाएका छन् । पछिल्ला महिनाहरूमा बैंकहरुले लगातार ब्याजदर घटाइरहेका छन् ।

बैंकहरुबाट कर्जा प्रवाह हुन सकेको छैन । प्रणालीमा अधिक तरलता अवस्था छ । ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्ने देखिन्छ।




















































































































































Banks namejeth 2082baishakDiffre..%
Everest bank6.646.610.03
NIC Asia Bank6.66.60.00
NMB bank6.66.60.00
Nepal Investment Mega5.56.5-1.00
Prime commercial bank6.256.250.00
Standard chartered bank6.256.250.00
Prabhu Bank6.16.10.00
Machhapuchchhre Bank660.00
Rastriya Banijya bank660.00
Siddhartha bank5.756-0.25
Global IME bank660.00
Sanima Bank6.335.950.38
Kumari bank5.715.92-0.21
Nabil bank5.755.750.00
Laxmi Sunrise Bank5.755.750.00
Citizens Bank5.655.650.00
Agricultural develop-5.515.510.00
Himalayan Bank5.55.50.00
Nepal SBI bank5.55.50.00
Nepal bank5.455.150.30
Average5.945.98-0.04

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?