National life
cg eloctronics

दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ असोज २०८२, मङ्गलबार
1.9kShares
दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दै
muktinatha bikash bank

दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दैछ। दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात असोज १२ गते, आइतबार, नेप्से परिसूचक ०.४३ प्रतिशत बढेर बन्द भएको थियो।

दशैंको बिदा र सरकारले दुई दिन सार्वजनिक बिदा दिएका कारण बजार ढिलो खुल्ने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

देशभर परिरहेको वर्षा र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले असोज १९ गते आइतबार र २० गते सोमबार सार्वजनिक बिदा दिएको थियो । त्यसैले सेयर बजार २१ गते मंगलबार(आज) मात्र खुल्नेछ ।

सो अघिको बिहीबार २६५२.०० विन्दुमा बन्द भएको नेप्से, सो दिन ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा पुगेको हो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?