National life

नवनियुक्त प्रधानमन्त्री ओलीलाई छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री मोदीको शुभकामना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
988Shares
नवनियुक्त प्रधानमन्त्री ओलीलाई छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री मोदीको शुभकामना
ncell

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन् ।

साथै पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको उनको सन्देशमा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
988SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?