National life
cg eloctronics

नेपाल र भारतबीच विभिन्न ७ सम्झौतामा हस्ताक्षर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ जेठ २०८०, बिहिबार
1.2kShares
नेपाल र भारतबीच विभिन्न ७ सम्झौतामा हस्ताक्षर
muktinatha bikash bank

काठमाडौं । नेपाल र भारतबीच विभिन्न ७ सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?