National life

प्रभु इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा समिर तामाङ नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ वैशाख २०८२, सोमबार
878Shares
प्रभु इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा समिर तामाङ नियुक्त
ncell

काठमाडौं । प्रभु इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा समिर तामाङ नियुक्त भएका छन् ।

तामाङ यसअघि प्रभू इन्स्योरेन्सको सहायक महाप्रबन्धक थिए । तामाङ, सहायक महाप्रबन्धक भएपनि २०८१ असार महिना देखि नै नायब प्रमुख कार्यकारी अधिकृत तहको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उनले इन्स्योरेन्समा बजार विभागको प्रमुखका रूपमा काम गर्दै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तामाङसँग बीमा क्षेत्रमा २८ वर्ष लामो अनुभव छ।

यो समाचार शेयर गर्नुहोस्
878SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?