National life

फिर्ता भएको अध्यादेश पुनः सिफारिसपछि राष्ट्रपति कार्यालयबाट जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
1.3kShares
फिर्ता भएको अध्यादेश पुनः सिफारिसपछि राष्ट्रपति कार्यालयबाट जारी
ncell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसँग सम्बन्धित अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसपछि सो अध्यादेश राष्ट्रपति कार्यालयबाट स्वीकृत भएको हो ।

यसअघि मन्त्रिपरिषद्ले सिफारिस गरेका आठ अध्यादेशमध्ये सात वटा राष्ट्रपति पौडेलले जारी गरिसकेका थिए भने संवैधानिक परिषद सम्बन्धी अध्यादेशलाई भने उनले पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए ।

तर सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त अध्यादेशलाई कुनै परिवर्तन नगरी पुनः सिफारिस गरेपछि राष्ट्रपति पौडेलले आज अन्ततः उक्त अध्यादेश जारी गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?