National life
cg eloctronics

बलेफी हाइड्रोपावरको शेयरमा आवेदन दिने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
807Shares
बलेफी हाइड्रोपावरको शेयरमा आवेदन दिने आज अन्तिम मौका
muktinatha bikash bank

काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडको शेयर खरिद गर्ने आज (फागुन १९ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले फागुन ५ गतेदेखि अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता बिक्रीमा राखेको थियो । कुल शेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आउदो चैत २९ गते लकइन अवधि सकिने कम्पनीले जनाएको छ।शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
807SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?