National life

भूकम्प : जाजरकोटमा ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति (विवरणसहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
834Shares
भूकम्प : जाजरकोटमा ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति (विवरणसहित)
ncell

काठमाडौँ । भूकम्पका कारण जाजरकोटमा ९ हजार भन्दा बढी घर पूर्णरुपमा भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।

प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो ।

यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।

भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ ।

jajarkot2

यो समाचार शेयर गर्नुहोस्
834SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?