National life
cg eloctronics

भैरहवा भन्सारले पहिलो तीन महिनामा गर्यो २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८२, बिहिबार
1.9kShares
भैरहवा भन्सारले पहिलो तीन महिनामा गर्यो २७ अर्ब ७५ करोड राजस्व सङ्कलन
muktinatha bikash bank

काठमाडौँ । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु नौ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेले जानकारी दिएका छन् ।

जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?