National life

महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
809Shares
महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । लिमिटेडले ५ हजार १८३ कित्ता संस्थापक शेयर आज असार ६ गतेदेखि विक्री गर्ने भएको हाे ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यो शेयर असार १३ गतेसम्म विक्रीमा रहने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयरको मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ ।

ईच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
809SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?