National life

रिलायवल नेपाल लाइफको आइपीओमा ओभरसस्क्राइब ,करिव १५ लाखले दिए आवेदन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
584Shares
रिलायवल नेपाल लाइफको आइपीओमा ओभरसस्क्राइब ,करिव १५ लाखले दिए आवेदन
ncell

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा १४ लाख ७७ हजार ८ सय ७७ जना सर्वसाधारणले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साँझ ५ः०५ बजेसम्म ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९ सय ६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २ सय ८० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले साउन २३ गतेबाट सर्वसाधारणलाई प्रिमियममा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?