National life

विश्व बैंकले दिने ६१ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्‍को निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
1.4kShares
विश्व बैंकले दिने ६१ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्‍को निर्णय
ncell

काठमाडौं। नेपाल सरकारले विश्व बैंकले अनुदानमा दिने ६१ करोड ३५ लाख रुपैयाँ सहायत स्वीकार गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रपरिषद्‍ बैठकले विश्व बैंकले उपलब्ध गराउने ४.६ मिलियन अमेरिकी डलर अर्थात् ६१ करोड ३५ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्‍ले ब‌गलदेशमा हुने वाणिज्य सचिवस्तरीय बैठकका लागि वाणिज्य तथा आपूर्तिको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न रायसहित प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद १ महिना थप गर्ने निर्णय पनि सरकारले गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?