National life

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै मोदी इनर्जी , कहिले बस्दै छ सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
788Shares
शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै मोदी इनर्जी , कहिले बस्दै छ सभा ?
ncell

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले यही असार १९ गतेका लागि विशेष साधारण सभा आह्वान गरेको छ। सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ। साथै, सभाले १ जना सञ्चालक समेत नियुक्त गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, असार ११ गतेसम्म कायम शेयर धनीले सभामा भाग लिन पाउने छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
788SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?