National life

सगरमाथा लुम्विनी इन्स्योरेन्सले गर्यो पर्सामा न्यानो कम्बल बितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ माघ २०८१, सोमबार
775Shares
सगरमाथा लुम्विनी इन्स्योरेन्सले गर्यो पर्सामा न्यानो कम्बल बितरण
ncell

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्स लिमिटेडले न्यानो कम्बल बितरण गरेको छ ।

कम्पनीले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल बितरण गर्ने कार्यक्रम अन्तर्गतच सोमवार पर्सा जिल्लाको पकाहमैनपुर गाउँ पालिका वडा नं ४ का ७० जना लाई कम्मल वितरण गरेको हो ।

उक्त कार्यक्रममा वडा नं.४ का वडा अध्यक्ष भेडी प्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछाने, शाखा प्रमुख संदिप सिंह ठकुरी, समाजसेवी अयोध्या प्रसाद चौहान लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
775SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?