National life

सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
699Shares
सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज असार ३ गते मंगलबार अन्तिम दिन हो । आज कार्यालय समयभित्र लगानीकर्ताले उक्त कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर खुला गरेको हो । कम्पनीले १ः०:२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरेको थियो । तसर्थ, वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयर भर्न पाउनेछन् । सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?