National life

सलिको इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद लाभांश कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
631Shares
सलिको इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद लाभांश कति ?
ncell

काठमाण्डौ । सलिको(सगरमाथा लुम्बिनी) इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो लाभांशसहितको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट अनुमोदनका लागि पेश गरिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?