National life

सहकारी ठगहरुविरुद्ध राज्यले ठूलो अभियान चलाउन लागेको छ : गृहमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ फागुन २०८०, शनिबार
599Shares
सहकारी ठगहरुविरुद्ध राज्यले ठूलो अभियान चलाउन लागेको छ : गृहमन्त्री
ncell

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगहरुविरुद्ध राज्यले ठूलो अभियान चलाउन लागेको बताएका छन् । आज (शनिबार) गृहमन्त्रीसँग संवृद्धि र सुशासनका कुरा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, सरकारले हरेक क्षेत्रमा सुशासन कायम गर्ने प्रयास गरिरहेको उनले बताए ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?