National life

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ माघ २०८१, मङ्गलबार
862Shares
सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। आज मंगलवारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ५७ हजार रुपैयाँमा किनबेच भइरहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता,चाँदीको मूल्य भने प्रतितोला एक हजार ८७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
862SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?