National life

सेयर बजार लगातार ओरालो यात्रामा: साढे २ अर्ब समेत पुगेन कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
1.4kShares
सेयर बजार लगातार ओरालो यात्रामा: साढे २ अर्ब समेत पुगेन कारोबार
ncell

काठमाडौँ। साताको तेस्रो कारोबारका दिन समेत शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर २०१०.२१ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
(आज) मंगलबार ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बेला शेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध फुकुवा गर्नु पर्नेमा माग लगानीकर्ताले उठाउँदै आएको हुन् । ब्रोकर कमिशन घट्नु पर्न माग समेत लगानीकर्ताको रहेदै आएको छ ।

बजारका लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नियामक निकायको आश्वासनले प्रतिफल नदिदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । बजार चलयमान हुन सकेको छैन ।

आज लगानीकर्ता गोर्खाज फाइनान्स र सर्वोत्तम सिमेन्टको शेयरमा झुम्मिएका छन् । गोर्खाजको १४ करोड ९६ लाख रुपैयाँ र सर्वोत्तम सिमेन्टको ९करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?