National life

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयर र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ वैशाख २०८२, मङ्गलबार
794Shares
हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयर र नगद कति ?
ncell

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। वैशाख २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।

हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरि कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति भई कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात लगानीकर्तामा वितरण हुनेछ।

 

यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?