National life

गोरखामा आएको पहिरोमा पुरिएर ५ जना बेपत्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
1KShares
गोरखामा आएको पहिरोमा पुरिएर ५ जना बेपत्ता
ncell

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा बिहान आएको पहिरोमा पुरिँदा ५ जना बेपत्ता भएका छन्।

आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रहरी टोली गोरखा लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ जाँदै छ। प्रहरी पुग्न ४ घण्टाको पैदल हिँडेर पुग्नुपर्ने भएकोले केही समय लाग्ने एक प्रहरीको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घटनाको थप विवरण आउन बाँकी छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?