National life

पहिरोमा उद्धार गर्न गएका नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असोज २०८१, आइतबार
677Shares
पहिरोमा उद्धार गर्न गएका नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु
ncell

काठमाडौँ। पहिरोमा गम्भीर घाइते भएका नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित सिन्धु बीच रिसोर्टमा कर्णेल केसीको मृत्यु मृत्यु भएको हो ।

विदेशी साथीहरूसहित रिसोर्टमा पुगेका केसीको साथीहरूलाई पहिरोले पुरिएपछि उद्धारमा जादैगर्दा उनी पनि पुरिएका थिए। बेसीलाई तत्कालै उद्धार गर्न सफल भएपनि टाउको लगायत शरीरको भित्री भागमा परेको गम्भीर चोटका कारण मृत्यु भएको स्थानीयले जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सैनिक प्रतिष्ठान परिपाटीमा कार्यरत केसी शान्ति मिसन जाने तयारीमा थिए । उक्त पहिरोमा केसी सहित एक नागरिकको समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?