National life

माइक्रो बसको ठक्करबाट पैदल हिँडिरहेकी ५ वर्षीया बालिकाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ भदौ २०८२, बुधबार
1.4kShares
माइक्रो बसको ठक्करबाट पैदल हिँडिरहेकी ५ वर्षीया बालिकाको मृत्यु
ncell

काठमाडौँ । काठमाडौँ स्थित पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो। माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?