National life
cg eloctronics

रौतहटमा मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट, लाखौँको क्षति 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
1KShares
रौतहटमा मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट, लाखौँको क्षति 
muktinatha bikash bank

काठमाडौँ । आइतबार मध्यराति रौतहट जिल्लाको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्।

आगलागीबाट लाखौँको सम्पत्ति जलेर नष्ट भएको छ । पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर आगो सल्किँदा दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा सहितका घर जलेर पूर्ण रूपमा नष्ट भएको रौतहट प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्र उक्त आगलागी स्थानमा पुगेर आगो निभाएको छ । आगो नियन्त्रणमा आएको भए पनि क्षतिबारे यकिन जानकारी हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?