National life

हावाहुरीका कारण विद्युत सर्ट भएर लमहीको विद्युत् सब स्टेसनमा आगलागी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०६ चैत २०८२, शुक्रबार
1.4kShares
हावाहुरीका कारण विद्युत सर्ट भएर लमहीको विद्युत् सब स्टेसनमा आगलागी
ncell

काठमाडौं। हावाहुरीका कारण उत्पन्न विद्युत् सर्ट भएपछि दाङको लमहीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी भएको छ। प्रहरीले दिएको जानकारी अनुसार १३२ केभी क्षमताको उक्त सबस्टेशनमा दिउँसो करिब साढे १ बजे आगो लागेको हो।

आगलागी सबस्टेशनको कन्ट्रोल हाउस क्षेत्रमा सीमित भए पनि ठूलो क्षति हुनबाट जोगिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। घटनास्थलमा समयमै दमकल पुगेपछि आगो चाँडै नियन्त्रणमा लिइएको र क्षति न्यून रहेको प्रहरीको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?