National life

विमान अवतरणका क्रममा रनवेमा रहेको अर्को विमानसँग ठोक्किदा आगलागी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
623Shares
विमान अवतरणका क्रममा रनवेमा रहेको अर्को विमानसँग ठोक्किदा आगलागी
ncell

काठमाडौँ । जापान एयरलाइन्सको विमान अवतरणका क्रममा रनवेमा रहेको अर्को  विमानसँग ठोक्किँदा भीषण आगलागी भएको छ ।

जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएर आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।

जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रूपमा निकालिएको छ। एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्‍याङबाट धुवाँ निक्लिएको देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, समाचार एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?