National life

कृषि समितिद्वारा उपसमिति गठन, अध्ययन प्रतिवेदन तयारीमा जोड

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.4kShares
कृषि समितिद्वारा उपसमिति गठन, अध्ययन प्रतिवेदन तयारीमा जोड
ncell

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन र प्रतिवेदन तयार पार्ने उद्देश्यले सात सदस्यीय उपसमिति गठन गरेको छ।

समितिका सभापति अशोक चौधरीका अनुसार उपसमिति गठन गर्दा प्रादेशिक सन्तुलनसँगै विषयगत दक्षतालाई प्राथमिकता दिइएको छ। उनले सदस्यहरूलाई सम्बन्धित क्षेत्रमा गहिरो अध्ययन गरी उपयोगी प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिइएको बताए।

उपसमितिमा डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुजता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत, गंगालक्ष्मी अवाल, चन्देश्वर मण्डल, ताहिर अली बार र प्रेमबहादुर बयक सदस्यका रूपमा चयन भएका छन्।

समितिले आवश्यकताअनुसार कृषि, वन तथा अन्य क्षेत्रका लागि थप उपसमिति गठन गर्दै जाने योजना पनि बनाएको छ।

उपसमिति गठनपछि समितिको बैठक १ जेठ बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?