National life

२०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि अनुसन्धान परिषद् परिसरमा रोपाइँ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
770Shares
२०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि अनुसन्धान परिषद् परिसरमा रोपाइँ
ncell

काठमाडौँ । आज २०औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धूमधामका साथ दिवस मनाइरहेका छन् ।

दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा रोपाइँ महोत्सव आयोजना गरिएको छ । उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीहरू सहभागी भएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?