National life

दशैंतिहार विशेष अफर : किङ लङ नेपाल भ्यान खरिदकर्तालाई मोटरसाइकल उपहार

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
435Shares
दशैंतिहार विशेष अफर : किङ लङ नेपाल भ्यान खरिदकर्तालाई मोटरसाइकल उपहार
ncell

काठमाडौं । यस वर्षको दशैंतिहारलाई अझ रोमाञ्चक बनाउन किङ लङ नेपालले आफ्ना ग्राहकहरूका लागि बम्पर अफर सार्वजनिक गरेको छ। सीजी मोटर्सको अधिकृत वितरण गर्ने किङ लङ नेपालले यस योजना अन्तर्गत भ्यान खरिद गर्ने हरेक ग्राहकलाई Lucky Draw मा सहभागी गराउनेछ।

यस अवसरमा, किङ लङ इभी भ्यान खरिद गर्ने प्रत्येक ग्राहक मध्ये प्रत्येक महिनामा एक जना भाग्यशाली विजेताले Hero Xtreme 160R मोटरसाइकल उपहार स्वरूप पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो अफर किङ लङका १४, १५, १६ र १९ सिटर भ्यान मोडेलहरूमा लागू हुनेछ। योजना असोज ७ देखि कात्तिक ३०, २०८२ सम्म सञ्चालनमा रहनेछ।












यो समाचार शेयर गर्नुहोस्
435SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?