National life

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आजदेखि Mazda CX-60 को भव्य सार्वजनिक हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ साउन २०८२, आइतबार
403Shares
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आजदेखि Mazda CX-60 को भव्य सार्वजनिक हुँदै
ncell

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो२०२५ मा आजदेखि Mazda CX-60 को भव्य सार्वजनिक प्रदर्शन हुने भएको छ। नेपालमा पहिलो पटक NAIMA Mobility Expo 2025 मार्फत Mazda CX-60 सार्वजनिक हुन लागेको हो।

Mazda CX-60 पहिलो पटक नेपालमा सार्वजनिक हुँदैछ NAIMA Mobility Expo 2025 मार्फतजापानी इन्जिनियरिङ्ग, लक्जरी डिजाइन र उत्कृष्ट ड्राइभिङ अनुभवको अद्भुत संयोजन रहेको कम्पनीले जनाएको छ ।

साउन २१ देखि २५ गतेसम्म सार्वजनिक प्रदर्शन Mazda को स्टल नं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
A1, हल ‘A’, भृकुटीमण्डप रहेको छ। आजदेखि सम्पूर्ण दर्शकका लागि खुला अवलोकन र जानकारी सत्रहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

प्रिमियम SUV जसले फरक अनुभव

नयाँ प्लेटफर्ममा आधारित CX-60 ले सन्तुलित पर्फर्मेन्स, स्मार्ट सेफ्टी, आरामदायी इन्टेरियर र आक्रामक डिजाइनको साथ नयाँ SUV युगको सुरुवात गर्ने दाबी गरिएको छ । चाहे सहरका सडक हुन् वा नेपालको पहाडी बाटो—CX-60 हर यात्रालाई एक अद्वितीय अनुभवमा रूपान्तरण गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

Mazda को स्टल नं. A1, हल ‘A’ मा CX-60 को बेजोड अनुभवको लागि कम्पनीले निमन्त्रणा गरेको छ । गाडीको इन्टेरियर, एक्सटेरियर, टेक्नोलोजी र पर्फर्मेन्सबारे विशेषज्ञ टोलीमार्फत प्रत्यक्ष जानकारी लिन सकिने बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
403SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?