National life

नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर –बजाज चेतक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ साउन २०८२, बिहिबार
550Shares
नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर –बजाज चेतक
ncell

काठमाडौं । नेपालमा ईभी क्षेत्रको एक ऐतिहासिक उपलब्धिको रूपमा, बजाज चेतक ईभी पहिलो ईभी स्कुटर बन्यो जसले कोरला सीमा ९४,६६० मिटर० सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त यात्रा एक हाइ अल्टिच्युड एन्ड्युरेन्स परीक्षणको हिस्सा थियो, जसले यो स्कुटरको चरम परिस्थितिमा समेत प्रदर्शन गर्न सक्ने क्षमताको प्रमाण दिएको छ। चेतक ईभीको यो साहसी प्रयासले नेपालमा ईभीको भविष्यमा नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।

४,६६० मिटर उचाइमा चेतक ईभीले देखायो आफ्नो दमदार शक्ति

नेपालका सबैभन्दा उच्च मोटर चलाउन सकिने स्थानहरूमध्ये एक कोरला सीमासम्मको सफल यात्रा मार्फत, बजाज चेतक ईभीले आफ्नो ‘लाइफप्रूफ’ इन्जिनियरिङ सोचलाई प्रभावशाली तरिकाले प्रमाणित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उचाइमा चढाइ, कम तापक्रम र अनियमित भौगोलिक स्थितिहरू पार गर्दै, यो विद्युतीय स्कुटरले शहरी सिमाना पारि पनि अत्याधुनिक प्रदर्शन गर्न सक्ने क्षमताको परिचय गराएको छ । हाइअल्टिच्युड एन्ड्युरेन्स परीक्षणले विभिन्न प्रकारका सडक अवस्थाहरूमा निम्न विशेषताहरूको वास्तविक प्रदर्शनलाई पुष्टि गरेको छ।

– कठिन वातावरणका लागि निर्माण गरिएको IP67 प्रमाणित सम्पूर्ण मेटल बडी

– १५३ किमी प्रमाणित रेंज, स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीसहित
– धुलो र पानी प्रतिरोध क्षमता, किलेस सञ्चालन, र TFT कनसोल प्रविधि

 

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?