National life

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दशैं अगावै आइपुग्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
852Shares
प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दशैं अगावै आइपुग्ने
ncell

काठमाडौं । आधिकारिक वितरक सीजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा गरेको छ। धेरै प्रतीक्षित एक्स्पेङ जी ६ आगामी दशैं भन्दा अघि नै वितरण गर्न निर्धारित छ।

एक्स्पेङ जी ६ बुक गरेका ग्राहकहरूले दशैं भन्दा अगाडी नै गाडी प्राप्त गर्न सक्ने लक्ष्य राखेर यी सवारी साधनहरू चीनबाट प्रस्थान गरिसकेका र छिट्टै नेपालमा आउने अपेक्षा गरिएको एक्स्पेङ ले जानकारी दिएको छ।

सीजी मोटर्सले प्रारम्भिक पूर्वानुमानभन्दा धेरै बुकिङ गर्न सफल भएको छ जसले एक्स्पेङको स्मार्ट ड्राइभिङ प्रविधि, जस्तै स्वचालित ड्राइभिङ, अल्ट्रा/फास्ट चार्जिङ्ग्, ५०:५० लोड रेसियो र SEPA 2.0, प्रति बढ्दो विश्वासलाई झल्काउँछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सीजी मोटर्सले ग्राहक सेवा प्रदान गर्ने र वितरण समयमा नै सुचारु गराउने प्रतिबद्धता जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
852SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?