National life

विद्युतीय सवारीसाधनको भन्सार मूल्य यथावत्

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
614Shares
विद्युतीय सवारीसाधनको भन्सार मूल्य यथावत्
ncell

काठमाडौँ । विद्युतीय सवारीसाधन (इभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् ।

https://www.youtube.com/watch?v=X3vjpMUdvHo

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै इभी भन्सार जाँचपास गराएका थिए । तिनको व्यववस्थापनका लागि चोभारस्थित बन्दरगाहमा हजार बढी इभी राखिएका थिए । यस्तै चीनतर्फको तातोपानी र रसुवा नाकामा पनि इभी जाँपपास कुरिरहेका थिए ।

विद्युतीय सवारीसाधनको आयातमा लाग्ने करको दर बढ्ने हल्ला फैलिएपछि व्यापारीहरूमा धेरैभन्दा धेरै ईभीको भन्सार पास गराउने होडबाजी चलेको थियो । कर यथावत् भएपछि त्यसरी ल्याउने व्यापारीहरू नोक्सानमा पर्ने जोखिम देखिएको हो।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?