National life

सरकारले सार्वजनिक यातायातको भाडा घटायो ,सर्वसाधारणलाई राहत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ जेठ २०८०, बुधबार
1.2kShares
सरकारले सार्वजनिक यातायातको भाडा घटायो ,सर्वसाधारणलाई राहत
ncell

काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । हिजो डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यातायात विभागका अनुसार यात्रुबाहक सवारीसाधनमा ३.२० प्रतिशत भाडा घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मलबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटाएको विभागले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?